­
­

मेरो कविताहरु / प्रकाश स्याङ्बो

By prakash syangbo - September 23, 2018
१.कविता   बारुणी मन्दाक्रान्ता छन्द SSS  S,II  III  S,SI  SSI  SS नादानीको,अभिनय गरी, लिन्छु प्याला म आफै जानीजानी, म त पिउछु त्यो, बारुणी प्यास मेट्दै गर्दा गर्दै, लत छ अहिले, वारुणीको बहाना गर्नै पर्यो, नि अलमलमा, बारुणीकै सह्रानाप्याला भर्दै, पिउन छ यसै, व्यग्रतामा डुबेरै पीडा मेरो, कम कम भयो ,बारुणी त्यो चुमेरै निक्कै बढ्दै, छ जब यसरी,बारुणीमा मितेरी काया मेरो, छ जलमय नै, छैन...

Continue Reading

  • Share: