­
­

गजल | रचनाकार : प्रकाश स्याङ्बो

By prakash syangbo - June 11, 2023
१. मुतकारिब 122    122    122    122 अहो जिन्दगीमा  हराए म आफै मनै देखि साच्चै डराए म आफै कहाँको थियोे खासमा त्यो सवारी भनी  फेरि धेरै कराए म आफै उडेको म अन्योलमा भन्छ कोही र पंखा त त्यसै झराए म आफै भुले या नजानेर गन्तव्य मेरो बिरानो बिरानै, गराए म आफै कलाकारिता के छ मेरो यही हो पिडा यो दिलैमा, भराए म आफै २. मुतदारिब 212  ...

Continue Reading

  • Share: