१. यो मुटुलाई हिरासतमा राखेको छु माया हो आफैंलाई सम्हाल्न थालेको छु माया म गरिहाईमा डुबे तिमी किनारमा उभियौ तिम्रो जित भयो म त हारेको छु माया२ तिम्रो जस्तो जिन्दगी रङ्गीन भइदिए केहि केही त कहिले नवीन भइदिए पर्ने थिएन हाँस्न ढुङ्गा राखी मुटुमा पीडा जति मनबाट विलीन भइदिए३. बदल्नु छ दुईचार बिचार जिन्दगीमा गर्नुछ केही आफै स्वीकार जिन्दगीमा मेरो गोरेटोमा चाहे काँडा...