­
­

मेरो गीतहरु / प्रकाश स्याङ्बो

By prakash syangbo - September 14, 2022
 १. पथ्थर पगाल्न सकिएन,मैन पग्लिए जस्तो फुटे पनि ढुङ्गै रहेछ,  हेर्दा बदलिए जस्तो पथ्थर पगाल्न...तिम्रो त्याही चट्टानको, कठोर मन रहेछ एकोहोरो दृढ छ उस्तै, निर्दयीपन रहेछ फकाउन कत्ति गाह्रो, माया नभए जस्तो हसाँउदा झन रिसाउने, दया नभए जस्तो पथ्थर पगाल्न....पथ्थर पगाल्न सकिएन,मैन पग्लिए जस्तो फुटे पनि ढुङ्गै रहेछ,  हेर्दा बदलिए जस्तो पथ्थर पगाल्न...२. जुनमा पनि दागै छ प्रिये,तैपनि चम्कन्छ अधेरी त्यो औसीको, रातमा...

Continue Reading

  • Share: