१. मुतकारिब 122 122 122 122 अहो जिन्दगीमा हराए म आफै मनै देखि साच्चै डराए म आफै कहाँको थियोे खासमा त्यो सवारी भनी फेरि धेरै कराए म आफै उडेको म अन्योलमा भन्छ कोही र पंखा त त्यसै झराए म आफै भुले या नजानेर गन्तव्य मेरो बिरानो बिरानै, गराए म आफै कलाकारिता के छ मेरो यही हो पिडा यो दिलैमा, भराए म आफै २. मुतदारिब 212 ...
१. पथ्थर पगाल्न सकिएन,मैन पग्लिए जस्तो फुटे पनि ढुङ्गै रहेछ, हेर्दा बदलिए जस्तो पथ्थर पगाल्न...तिम्रो त्याही चट्टानको, कठोर मन रहेछ एकोहोरो दृढ छ उस्तै, निर्दयीपन रहेछ फकाउन कत्ति गाह्रो, माया नभए जस्तो हसाँउदा झन रिसाउने, दया नभए जस्तो पथ्थर पगाल्न....पथ्थर पगाल्न सकिएन,मैन पग्लिए जस्तो फुटे पनि ढुङ्गै रहेछ, हेर्दा बदलिए जस्तो पथ्थर पगाल्न...२. जुनमा पनि दागै छ प्रिये,तैपनि चम्कन्छ अधेरी त्यो औसीको, रातमा...
१. यो मुटुलाई हिरासतमा राखेको छु माया हो आफैंलाई सम्हाल्न थालेको छु माया म गरिहाईमा डुबे तिमी किनारमा उभियौ तिम्रो जित भयो म त हारेको छु माया२ तिम्रो जस्तो जिन्दगी रङ्गीन भइदिए केहि केही त कहिले नवीन भइदिए पर्ने थिएन हाँस्न ढुङ्गा राखी मुटुमा पीडा जति मनबाट विलीन भइदिए३. बदल्नु छ दुईचार बिचार जिन्दगीमा गर्नुछ केही आफै स्वीकार जिन्दगीमा मेरो गोरेटोमा चाहे काँडा...
१.कविता : सम्झेर आफ्नै घर छन्द: शार्दूलविक्रीडित सुत्र:SSS IIS ISI IIS, SSI SSI S धेरै नै सुखको थिए दिनहरू,मायालुको साथमा भुल्थेँ दु:खहरू हरेक दिनको,बस्दा झनै काखमा खाडीमा छु अचेल यो अरबको,लाग्दैन खै जाँगर पीडाले यसरी म लेख्छु कविता,सम्झेर आफ्नै घर झल्को यो मनमा त आउछ सधैं,सम्झेर नेपालको साह्रै सुन्दर जन्मभूमि छ उता,बेग्लै छ यो हालको भन्छिन् आउनु श्रीमती त जहिले,त्यो ज्यानको के भर...